अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् ।

आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट  हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् । कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार