नेपालको चौथो विकेट गुम्यो, मल्ल भए आउट

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । १०औ ओभरको चौथौ बलमा नेपालका कुशल मल्ल ९ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।

नेपाल यतिबेला ९.५ ओभारमा ५२ रन बनाएर खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार