नेपाललाई पहिलो सफलता, नेदरल्यान्ड्सको पहिलो विकेट गयो

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।

सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
माइकल लेभिट १ रन बनाएर आउट भए । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार