सुनको मूल्यमा भारी गिरावट

२०८१ जेष्ठ २७, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ४ हजार रूपैयाँले घटेको छ । शुक्रबार , छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएकोमा आज ४ हजार रूपैयाँले घटेर १ लाख ४१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ कायम भएकोमा आज ७५ रूपैयाँले घटेर १८ सय २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार