अविरल वर्षाले विपी र मध्य पहाडी राजमार्ग अवरुद्ध

२०८१ असार २२, शनिबार

काठमाडौं : अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ अकरेभिरमा पहिरो जाँदा मध्य पहाडि लोकमार्ग पनि अवरुद्ध भएको छ ।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार