संसद भवन अगाडिको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

२०८१ असार ३१, सोमबार

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार