भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

२०८१ भाद्र ४, मंगलवार

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा (देउवा) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् ।

सोमबार नयाँदिल्लीमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री राणाले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी हुन् । परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार