परराष्ट्रमन्त्री राणा क्यानडा जाँदै

२०८१ भाद्र २९, शनिबार

न्युयोर्क : परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा भ्रमणमा निस्कने भएकी छन् ।

क्यानडाको टोरन्टोमा हुने वुमेन्स फरेन मिनिस्टर्स मिटिङ (महिला परराष्ट्रमन्त्रीहरुको बैठक) मा सहभागी हुन लागेकी हुन् । परराष्ट्र स्रोतका अनुसार राणाले असोज ३ मा उक्त कार्यक्रममा नेपालको परराष्ट्रमन्त्रीको हैसियतमा सम्बोधन गर्नेछिन् ।

त्यसपछि उनी संयुक्त राष्ट्र संघको ७९ औं महासभा र समिट अफ द फ्युचरमा भाग लिन असोज ५ को बिहान न्युयोर्क आउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार