लम्साल बने दाङको सीडीओ

२०८१ आश्विन २, बुधबार

काठमाडौं : दाङमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले जिम्मेवारी पाएका छन् ।

गृह मन्त्रालयले दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको मन्त्रालयमा सरुवा गरेको छ । सुवेदीको स्थानमा अब कृष्णप्रसाद लम्साल दाङको सीडीओ बनेका छन् ।

मन्त्रालय सरुवा भएका सुवेदी २ असोज २०८० देखि दाङमा सीडीओको रुपमा काम गरिरहेका थिए । अब लम्सालले जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्व सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार