काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले अर्को वर्षको टीका नारायणहिटी दरबारमा लगाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
शनिवार पूर्व राजाको हातबाट टीका लगाएसँगै नेता मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन् ।शनिवार अपराह्न पूर्व राजा ज्ञानेन्द्र शाहको निर्मल निवासमा गई टीका ग्रहण गरे लगत्तै नेता मिश्रले यसै वर्षको टीका नारायणहिटीमा लगाउने अपेक्षा रहेको भए पनि एक वर्ष ढिलो भएको प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भने,






