डीएसपी खनाल एसपीमा बढुवा सिफारिस

२०८१ पुष २३, मंगलवार

काठमाडौं : नेपाल प्रहरीका डीएसपी भुलाराज खनाल प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् ।

आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, संगीततर्फ प्रहरी नायव उपरीक्षक (डीएसपी) पदबाट खनाललाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार