दक्षिण कोरियाका राष्ट्रपति यून पक्राउ

२०८१ माघ २, बुधबार

काठमाडौं : दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन्। राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन्।

उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ। मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो।

उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार