बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर

२०८१ माघ १३, आईतवार

काठमाडौँ : मदन राई बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन्। जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो।

राईले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप थियो । साेही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार