बैतडीको आरुबाटा भीरमा ४० वर्षीय युवकको शव फेला

२०८१ फाल्गुन १, बिहीबार

बैतडी : बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। पाटन नगरपालिका–८ स्थित आरुबाटा भीरमा बिहिवार अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो।

बिहीबार विद्यार्थीले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान खुल्न नसकेको र आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार