पूर्वयुवराज पारसलाई चौथो पटक हृदयघात

२०८१ फाल्गुन १९, सोमबार

काठमाडौं : पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ ।

शाहलाई आइतबार साँझ हृदयघात भएपछि नर्भिक अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार अनुसार पूर्व युवराज शाहको एन्जियो प्लास्टिक गरिएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शाहलाई चौथो पटक हृदयघात भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार