मेयर बालेनको घरबाट अध्यक्ष दाहालको सन्देश: सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)को पुर्ख्यौली घर पुगेका छन्।

जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा दाहाल महोत्तरीको एकडारा गाउँपालिकामा रहेको बालेनको घर पुगेका हुन्। जहाँ पालिकाले भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ।

उक्त कार्यक्रममा दाहालले सबै मिलेर अधिकार जोगाउन र देश बनाउन लाग्नु पर्ने सन्देश दिएका छन‍्। उनले भने, ‘सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार