सुनको मूल्यमा भारी वृद्धि, बनायो नयाँ रेकर्ड

२०८१ चैत्र १, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार रूपैयाँले बढेर १ लाख ७४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार रुपैयाँ कायम भएकोमा आज ५० रुपैयाँले बढेर २ हजार ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार