बानेश्वरमा दलित अभियन्ता र प्रहरीबिच धकेलाधकेल

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं : अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसका अवसरमा प्रदर्शन गर्न पुगेका दलित अभियन्ता र प्रहरीबिच धकेलाधकेल भएको छ।

शुक्रबार नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र अभियन्ताबिच धकेलाधकेल भएको हो। अभियान्ताहरु दलितलाई खै भनी नारा लेखिएको प्लेकार्ड बोकी अर्धनग्नसमेत बनेर प्रदर्शनमा उत्रिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार