दुर्गा प्रसाईं चाँडै पक्राउ पर्छन : प्रहरी प्रवक्ता आचार्य

२०८१ चैत्र २०, बुधबार

काठमाडौं : नेपाल प्रहरीले गत शुक्रबार दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनपछि फरार दुर्गा प्रसाईं चाँडै पक्राउ पर्ने जनाएको छ।

चैत १५ मा भएको उक्त हिंस्रक घटनालाई लिएर बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेशकुमार आचार्यले यस्तो बताएका हुन् ।

प्रवक्ता आचार्यले प्रसाईं कहाँ लुकेका छन् भन्ने अहिले खुलाउन नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार