रेशम चौधरी पक्राउको विरोधमा कार्यकर्ताको नाराबाजी

२०८२ बैशाख १७, बुधबार

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएपछि कार्यकर्ताले नाराबाजी गरेका छन्। चौधरीलाई काठमाडौँ प्रहरी परिसरले पार्टी एकताका लागि कार्यक्रम आयोजना गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै नियन्त्रणमा लिएको थियो।

उनलाई प्रहरीले पक्राउ गरेपछि नेता, कार्यकर्ताहरुले त्यसविरुद्ध कार्यक्रम स्थलमै नाराबाजी गरेका हुन्। यद्यपि, चौधरी पक्राउ परेसँगै पार्टी एकता कार्यक्रम भने स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार