कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे बस्नेगरी बैठक बोलाएका हुन्। बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार