नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष कांग्रेसमा प्रवेश

२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका महामन्त्री गगन थापाले उनलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेपालगञ्जमा चलिरहेको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा मङ्गलबार उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार