घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ जेष्ठ २६, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ४५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार १ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार