बागमती प्रदेश प्रमुख देवकोटा अस्पताल भर्ना

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पताल भर्ना भएका छन् ।

उनी काठमाडौंस्थित ग्राण्डी अस्पताल भर्ना भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । चिकित्सकहरूको सल्लाह अनुसार भर्ना भई उपचार गर्नुपर्ने भएकाले अस्पताल भर्ना भएको प्रवक्ता सापकोटाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार