समाज र दल छुट्टै बाँच्दैन : नेता बास्कोटा

२०८२ भाद्र ८, आईतवार

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक विश्लेषणको एकलौटी प्रवृत्तिमाथि कटाक्ष गरेका छन्। सामाजिक सञ्जाल एक्समामार्फत उनले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘पछिल्लो समय केही मानिसका राजनीतिक विश्लेषण, संश्लेषण र तिनको नित्य एकल भजन प्रतियोगिताको बजारीकरण देख्दा मलाई अचम्म लाग्छ।’

नेता बाँस्कोटाले अगाडि भनेका छन्, ‘ती, आफै प्रश्न छान्ने, जवाफ दिने, कपी काट्ने, रिजल्टमा आफ्नै जितको घोषणा गर्न सकिने प्रणालीको प्रयोगमा छन्। सिङ विनाका तिखेहरूले बुझे हुन्छ समाज र दल छुट्टै बाँच्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार