घट्यो सुनको मूल्य

२०८२ भाद्र ९, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ९७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ५० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार ३ सय  ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार