जेनजी मृतकको शवयात्रामा गृहमन्त्री र ऊर्जा मन्त्री सहभागी

२०८२ भाद्र ३१, मंगलवार

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी भएका छन्।

भदौ २३-२४ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको आज सामूहिक शवयात्रा निकालिएको छ।

उनीहरूको बलिदानको सम्मान गर्दै आज उनीहरूको शव यात्रा गरि अन्त्यष्टि गरिएको हो। शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार