घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ आश्विन १, बुधबार

काठमाडौं :  बुधबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय ९५ रूपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले घटेर २ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार