सीआईबी प्रमुखमा एआईजी मनोज केसी

२०८२ आश्विन ५, आईतवार

काठमाडौं : सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखमा सरुवा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

“प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखमा एआईजी मनोजकुमार केसीलाई सरुवा गरिएको छ,” गृहमन्त्री ओमप्रकाश अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार