सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ ?

२०८२ आश्विन २१, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ हजार ३ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले बढेर २ लाख ३५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ६० रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार