धुलो टक्टकाएर एमाले फेरि उठ्छ : विष्णु रिजाल

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौं : नेकपा (एमाले)का नेता विष्णु रिजालले एमाले फेरि उठ्ने बताएका छन्।

आफ्ना कमीकमजोरी स्वंयले नै सच्याउने भन्दै धुलो टक्टकाएर एमाले फेरि उठ्ने बताएका हुन्।

‘हाम्रा कमी-कमजोरी हामीले नै सच्याउने हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘धूलो टक्टकाएर नेकपा (एमाले) फेरि उठ्छ। हामी फेरि उठ्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार