कांग्रेस केन्द्रीय समिति बैठक सुरु

२०८२ आश्विन २८, मंगलवार

पाटन : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

जेनजी आन्दोलनपछि पहिलोपटक बसेको बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको हो । बैठकमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरु एवम् आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार