मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२०८२ आश्विन २८, मंगलवार

काठमाडौं : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर  संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए । विश्वासको मत लिन मङ्गलवारका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले आफ्ना कुरा राख्दै राजीनामाको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार