पूर्वराष्ट्रपति भण्डारीको घर जलाएको आरोपमा थेवे पक्राउ

२०८२ कार्तिक ४, मंगलवार

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा एक जना पक्राउ परेका छन्।

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर पनि तोडफोड र आगजनी भएको थियो। प्रहरीले उक्त तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा सोनम थेवेलाई आइतबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनी गुण्डा नाइके चक्रे मिलन समूहका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार