विप्लवले कार्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने

२०८२ कार्तिक १०, सोमबार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कार्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने भएका छन्।

विप्लव नेतृत्वको नेकपाको हालै बसेको बैठकले २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने निर्णय गरेको हो। देशले आत्मसम्मानसहित उन्नति हासिल गर्न र स्वाधीनताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने भन्दै बृहत् जनसभा गर्ने निर्णय गरेको जनइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार