घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ मंसिर ५, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले घटेर २ लाख ४१ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ८५ रूपैयाँ कायम भएकोमा आज ८५ रूपैयाँले घटेर ३ हजार १ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार