प्रधानमन्त्री भेट्न पुगेका जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक

२०८२ मंसिर ९, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ ।

मिराज ढुंगाना नेतृत्वको आएको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार