सचेत र जिम्मेवार बन्न जेनजीलाई महेश बस्नेतको आग्रह

२०८२ मंसिर ११, बिहीबार

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी युवाहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्।

समस्याको जरो सरकारतिर देखिएको अवस्थामा गालीगलौज र दबाब आफूमाथि दिइएको उल्लेख गर्दै बस्नेतले यस्तो आग्रह गरेका हुन्।

‘समस्याको जरो सरकारतिर देखिन्छ। गालीगलौज र दबाब हामीमाथि दिइएको छ,’ उनले सामाजिक सञ्जलामा एक भिडियो सेयर गर्दै लेखे, ‘त्यसैले जेनजी भाइबहिनीहरू हो सचेत र जिम्मेवार बनौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार