एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

२०८२ पुष २, बुधबार

काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान प्रक्रिया सुरु भएको हो । दुवै नेता प्यानलसहित चुनावी मैदानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार