काठमाडौँ : नेकपा एमालेको नेतृत्व चयनमा भएको मतदानको प्रारम्भिक परिणाम आएको छ ।
निर्वाचन आयोगले २२३ मत गणना गरेर प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा