विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : नेकपा (एमाले) का नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । उनी पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओलीकै प्यानलमा समेटिएका थिए । तर, उपमहासचिवमा उनी पराजित भए ।

यस्तै, उनी केन्द्रीय सदस्यमा समेत हारेका छन् । ओलीको पोलिटिकल म्यानेजरको रुपमा चिनिएका रिमालले पार्टीको महाधिवेशनमा भने निर्वाचनलाई आफूअनुकुल म्यानेज गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार