विष्णु पौडेल पाल्पा-२ बाट चुनाव लड्ने

२०८२ माघ ४, आईतवार

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।

नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले देशभरीका उम्मेवारको टुंगो लगाउँदा पौडेल पालपा-२ जाने निर्णय भएको हो। उपमहासचिव लेखराज भट्टले पौडेलले पाल्पा-२ बाट चुनाव लड्न लागेको जानकारी दिए।

उनी यसअघि रुपन्देही-२ बाट निर्वाचि हुँदै आएका थिए। यसपटक पनि उनको नाम त्यही क्षेत्रबाट एकल सिफारिस भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार