जगदीश खरेलले ललितपुर-२ बाट दर्ता गरे उम्मेदवारी

२०८२ माघ ६, मंगलवार

काठमाडौँ : निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।

उनको स्थायी घर भने दोलखा हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार