काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चुनाव प्रचारप्रसारका क्रममा पाँचथरको फिदिम बजार पुगेका छन् ।
उनले पार्टीका उम्मेदवारका पक्षमा भोट माग्दै स्थानीय मतदातासँग भेटघाट गरेका हुन् ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा