द्वन्द्व फैलाउने होइन, समाधान खोज्ने नै राजनीति हो : चन्द्र भण्डारी

२०८२ माघ १३, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले समाजमा द्वन्द्व फैलाउने नभइ समाधान खोज्ने नै राजनीति भएको बताएका छन्।

समाधानले मात्रै दीर्घकालीन विश्वास र स्थायित्व दिने उनको भनाइ छ। उनले आजको आवश्यकता नाराभन्दा पनि परिपक्वता, सहनशीलता र जिम्मेवार नेतृत्व भएको जिकिर गरे।

‘साथीहरू, समाजमा द्वन्द्व फैलाउने होइन, समाधान खोज्ने नै राजनीति हो। समाधानले मात्रै दीर्घकालीन विश्वास र स्थायित्व दिन्छ,’ भण्डारी सामाजिक सञ्जालमा भन्छन्, ‘आजको आवश्यकता नाराभन्दा पनि परिपक्वता, सहनशीलता र जिम्मेवार नेतृत्व हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार