बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन १४, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय १५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर ५ हजार ७ सय २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार