आज पनि सुनको मूल्यमा भारी गिरावट

२०८२ माघ १९, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्यले १३ हजार ४ सय रुपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रूपैयाँ कायम भएकोमा आज १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय  रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर ५ हजार २ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार