काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं-१ का उम्मेदवार रवीन्द्र मिश्रले मतदान गरेका छन्।
बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन्।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा