प्रधान सेनापतिद्वारा दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार