घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख ९, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रुपैयाँले घटेर ३ लाख ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ६० रूपैयाँ कायम भएकोमा आज ३० रुपैयाँले घटेर ५ हजार १ सय ३० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार